देउवाले ७ पूर्वपदाधिकारीलाई भने- महाधिवेशन विवाद समाधानका लागि सहमति गरेर जानुस्
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय शीर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई निर्वाचनअघि महाधिवेशन गरिए पार्टीमा क्षति पुग्ने बताएका छन् । महाराजगञ्जस्थित सभापति देउवाको निवासमा बिहीबार भएको छलफलमा शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन गरिए पार्टीमा क्षति पुग्ने बताएका हुन् । महाधिवेशनको विषयमा दुखिएको विवाद बढ्दै गएपछि सभापति देउवाले ‘सात भाइ’ का नामले परिचित […]
थप पुरा समाचारको लागि