सुमितको अर्धशतकमा पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

सुमितको अर्धशतकमा पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

११ मंसिर, काठमाडौं ।  सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिमसमेत […]

थप पुरा समाचारको लागि
TOP