प्रधानमन्त्रीको सचिवालय :  जोमाथि प्रश्न उठ्यो ती रहे, जसले प्रश्न उठाए उनीहरू हटे

प्रधानमन्त्रीको सचिवालय :  जोमाथि प्रश्न उठ्यो ती रहे, जसले प्रश्न उठाए उनीहरू हटे

प्रमुख स्वकीय सचिव आर्दश श्रेष्ठको भूमिकामाथि जेनजी प्रतिनिधिले प्रश्न उठाए । प्रश्न उठेका व्यक्तिलाई बिदा गर्नुको साटो प्रधानमन्त्री कार्कीले सचिवालयमै रहेका जेनजी विज्ञहरूलाई हटाउने निर्णय गरिन् ।

थप पुरा समाचारको लागि
TOP