हङकङमा हाउजिङ कम्प्लेक्स आगलागी : मृत्यु हुनेको संख्या ५५ पुग्यो

हङकङमा हाउजिङ कम्प्लेक्स आगलागी : मृत्यु हुनेको संख्या ५५ पुग्यो

११ मंसिर, काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।  १०० जनाभन्दा बढीको अवस्था अझै अज्ञात छ । स्थानीय समयअनुसार बुधबार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । यो ताई पो जिल्लाको एक ठूलो हाउजिङ कम्प्लेक्स हो । बीबीसीका […]

थप पुरा समाचारको लागि
TOP