महाधिवेशनबारे विकल्पमा छलफल भइरहेको छ, सहमति जुटेको छैन : रमेश लेखक
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा पुगि नसकेको जानकारी गराएका छन् । नेता लेखकले विकल्पहरूबारेमा भने भन्न चाहेनन् । लेखकले अनलाइनखबरसँग भने, ‘सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ । अहिलेसम्म सहमति जुट्न सकिरहेका छैन ।’ कांग्रेसमा चुनाव अघि वा पछि महाधिवेशन गर्ने एजेण्डामा […]
थप पुरा समाचारको लागि