स्फेरिकल भ्यूमा हेर्नुस् पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको खेल (तस्वीरहरू)
११ मंसिर, काठमाडौं। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ । सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । पोखरा यस […]
थप पुरा समाचारको लागि