मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले बोलायो फिर्ता
११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीबाट मधेश प्रदेश सभा सदस्य बनेकी कञ्चन विच्छालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न […]
थप पुरा समाचारको लागि