कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

१२ मंसिर, धनगढी । कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार पक्राउ परेका हुन् । बिहीबार बेलुका शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा धनगढी–११ बेलाका २८ वर्षीय अर्जुन चौधरी र […]

थप पुरा समाचारको लागि
TOP