ग्याँस बुलेटका कारण अवरुद्ध दाउन्ने सडक दुईतर्फी खुल्यो
१२ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ग्याँस बुलेट अनियन्त्रित भएर सडकमै तेर्सोपर्दा अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर एउटा ग्याँस बुलेट उकालो चढ्न नसकेर सडकमै तेर्सो परेको थियो । त्यसलाई सात बजेतिर खुलाएपछि बाटो दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ […]
थप पुरा समाचारको लागि