सशस्त्रका एसपी महर्जन एसएसपी बढुवामा सिफारिस

सशस्त्रका एसपी महर्जन एसएसपी बढुवामा सिफारिस

१२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बिहीबार महर्जनलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो । रिक्त एक एसएसपीमा सिफारिस भएका महर्जनले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् । यस्तै, सशस्त्रकै प्राविधिक एसएसपी पदमा डा. प्रवीण […]

थप पुरा समाचारको लागि
TOP