एनपीएल : आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

एनपीएल : आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ । चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजका लागि अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका […]

थप पुरा समाचारको लागि
TOP