जेनजी आन्दोलनमा १२२ सीसी क्यामेरा तोडफोड, २९ वटा सहयोग

जेनजी आन्दोलनमा १२२ सीसी क्यामेरा तोडफोड, २९ वटा सहयोग

१२ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले विराटनगर महानगरमा जडान गरिएका १२२ वटा सीसी क्यामेरा तोडफोड गरेको पाइएको छ । विराटनगर महानगरदेखि बुढीगंगासम्म प्रहरीले १५६ वटा सीसी क्यामेरा मार्फत निगरानी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड भएको हो । तोडफोडबाट क्षति पुगेको सीसी […]

थप पुरा समाचारको लागि
TOP