देउवासँग विश्वप्रकाशको प्रस्ताव : यही महिना विशेष र अर्को मंसिरमा नियमित महाधिवेशन गरौं
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित र विशेष महाधिवेशन दुवै गर्न सकिने विकल्प सभापति शेरबहादुर देउवासँग राखेका छन् । सभापति देउवासँग बिहीबार साँझ भएको छलफलमा महामन्त्री उक्त विकल्प अघि सारेका हुन् । यसै महिना विशेष महाधिवेशन गर्ने र अर्को मंसिरमा १५औं महधिवेशन गर्न सकिने विकल्प महामन्त्री शर्माले राखेका हुन् । विशेष महाधिवेशनबाट […]
थप पुरा समाचारको लागि