हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
१२ मंसिर, हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले राष्ट्रिय राजमार्गको सार्वजनिक जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई इन्धन नदिन नेपाल आयल निगमलाई पत्राचार गरेको छ । कार्यालयले हेटौंडा उपमहानगरपालिका–१०, स्थित बलरामदास पेट्रोल पम्प र ४ नम्बर वडाको ओम आयललाई त्याहाँबाट तत्काल स्थानान्तरण हुन र नेपाल आयल निगमलाई ती पम्पहरूमा इन्धन आपूर्ति नगर्न पत्राचार गरिएको सडक डिभिजन […]
थप पुरा समाचारको लागि