करिश्माले माफी मागिन् : कुर्सीलाई ढोगिन्, कान समातेर उठ्बस गरिन्

करिश्माले माफी मागिन् : कुर्सीलाई ढोगिन्, कान समातेर उठ्बस गरिन्

'कसैलाई अनादर गर्ने मेरो उद्देश्य थिएन । यो एउटा तीव्र गतिको पोज थियो र मेरो खुट्टा केही सेकेन्डको लागि कुर्सीमा थियो । मलाई थाहा थिएन कि यो आपत्तिजनक देखिन्छ । तैपनि, यदि यसले कसैलाई असर पारेको छ भने साँच्चै माफी चाहन्छु ।’

थप पुरा समाचारको लागि
TOP