निधि र सिटौलालाई पनि डाकियो महाराजगञ्ज छलफलमा

निधि र सिटौलालाई पनि डाकियो महाराजगञ्ज छलफलमा

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवेशन गर्न नहुने अडानमा रहेका नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई पनि छलफलमा बोलाएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार तथा विश्वप्रकाश शर्मासँग महाधिवेशनबारे छलफल हुन लागेपछि उनले नेताद्वय निधि र सिटौलालाई पनि बोलाएका हुन् । स्रोतका अनुसार सभापति देउवाले […]

थप पुरा समाचारको लागि
TOP