दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमण, १० जनाको मृत्यु
दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार धेरै पीडितहरू भग्नावशेषमुनि फसिरहेका छन्, र घटनापछि दर्जनौँ परिवार गाउँ छोडेर नजिकैका सुरक्षित स्थानतर्फ भागेका छन् । इजरायली कारबाहीमा छ जना […]
थप पुरा समाचारको लागि