‘पीआर’ अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापानमा प्रदर्शन हुने
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ पूर्वी एसियाली मुलुकहरूमा प्रदर्शन हुने निश्चित भएको छ । नेपालमा भने यो फिल्म २६ मंसिरदेखि रिलिज हुनेछ । नेपालसँगै यो फिल्म जापानमा प्रदर्शनमा आउनेछ । स्वदेशमा रिलिज भएको एक सातापछि अस्ट्रेलिया र न्यूजिल्याण्डमा रिलिज हुने प्रेषित विवरणमा उल्लेख छ । विजेन्द्र श्रेष्ठको वितरण कम्पनी श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले […]
थप पुरा समाचारको लागि