कामना सेवा विकास बैंकका ग्राहकले पारस हस्पिटलमा छुट पाउने
१२ मंसिर, काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको बिराटनगरस्थित पारस अस्पताल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालका सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका […]
थप पुरा समाचारको लागि