माइतीघरमा जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

माइतीघरमा जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

१२ मंसिर, काठमाडौं । जेनजी युवाको एक समूहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जेन जी २.० समूहले शुक्रबार काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो । श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरूले भाद्र २४ गते जनेजीका नाममा […]

थप पुरा समाचारको लागि
TOP