एनएमबी बैंकले अनलाइन पेमेन्ट गेटवेका लागि एनसीएचएलसँग गर्यो सहकार्य
१२ मंसिर, काठमाडौं । एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्टजस्तै अनलाइन मर्चेन्ट पनि एक्वायर गरी उक्त बैंकका अनलाइन मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकबाट जारी गरिएको भिसा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकले नेपालमा […]
थप पुरा समाचारको लागि