थिमीमा अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी, ६७ विद्यालयको सहभागी

थिमीमा अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी, ६७ विद्यालयको सहभागी

१२ मंसिर, काठमाडौं । दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२ को आयोजना गरिएको छ । भक्तपुरको मध्यपुर थिमीस्थित मिड भ्याली कलेजमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीले बनाएको ९३ वटा उपकरण प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा सामुदायिक र निजी विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीले बनाएको प्रविधिहरू प्रदर्शनमा […]

थप पुरा समाचारको लागि
TOP