समानुपातिक उम्मेदवारीका लागि रास्वपा पर्साको आह्वान
१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक तर्फका लागि उम्मेदवारी आह्वान गरेको छ । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै रास्वपा पर्साले समानुपातिक तर्फ उम्मेदवारी आह्वान गरेको हो । रास्वपा पर्साका अध्यक्ष हरि पन्तले क्षमतावान, योग्य, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका र देशका लागि केही गर्न अठोट बोकेका व्यक्तिहरूले उम्मेदवारी […]
थप पुरा समाचारको लागि