नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा श्रमिकलाई १० प्रतिशत भाडा छुट दिने

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा श्रमिकलाई १० प्रतिशत भाडा छुट दिने

१२ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ । श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दश वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय भएको निगमले जनाएको […]

थप पुरा समाचारको लागि
TOP