उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन

उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन

१२ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन नहुने बताएका छन् । आज नास्टको सभामा मन्त्री पुनले भने, ‘उपकुलपति र सचिवको छनोट नियुक्ति  राजनीतिक आस्थाको आधारमा नभइ योग्यता, क्षमता, तठस्थता तथा राष्ट्रिय अन्तर्राष्ट्रिय छविको आधारमा गर्न स्पष्ट आधार र प्रक्रिया निर्धारण गर्नुपर्छ । अन्तर्राष्ट्रिय छवि भएका […]

थप पुरा समाचारको लागि
TOP