रास्वपा प्रवेश गर्दै पूर्वएआईजी पोखरेलले भने- रविमाथि अन्याय भएको छ, त्यसविरुद्ध लड्न आएको हुँ

रास्वपा प्रवेश गर्दै पूर्वएआईजी पोखरेलले भने- रविमाथि अन्याय भएको छ, त्यसविरुद्ध लड्न आएको हुँ

पोखरेलले भने, 'नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।'

थप पुरा समाचारको लागि
TOP