चक्कु देखाउँदै लुटपाट गर्ने समूहका तीन सदस्य पक्राउ

चक्कु देखाउँदै लुटपाट गर्ने समूहका तीन सदस्य पक्राउ

१२ मंसिर, काठमाडौं । चक्कु देखाउँदै लुटपाट गर्ने समूहका तीन सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको मुकुर्चीका २० वर्षीय अमृत तामाङ, रामेछापको फुलासीका २६ वर्षीय सागर घिसिङ र सुनसरीको इनरुवाका ४५ वर्षीय पशुपति प्रजापति छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । यो समूह श्रंखलाबद्ध रुपमा लुटपाट गरेको आरोप […]

थप पुरा समाचारको लागि
TOP