जेलेन्स्कीका प्रमुख सल्लाहाकार यरमकको अपार्टमेन्टमा छापामारी

जेलेन्स्कीका प्रमुख सल्लाहाकार यरमकको अपार्टमेन्टमा छापामारी

१२ मंसिर, काठमाडौं । युक्रेनको भ्रष्टाचार प्रतिरोधी निकायले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रमुख सल्लाहाकार एन्ड्री यरमकको निवासमा छापा मारेको छ । भ्रष्टाचार प्रतिरोधी दुई संस्थाले जेलेन्स्कीका प्रमुख सल्लाहाकार यरमकको अपार्टमेन्टमा छापामारी गर्ने अनुमति प्राप्त गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् । तर, जाँचसँग जोडिएका विषयमा भने विस्तृत जानकारी पछि दिने बताइएको बीबीसीले उल्लेख […]

थप पुरा समाचारको लागि
TOP