हङकङ आगलागी : मृतकको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता
१२ मंसिर, काठमाडौं । हङकङको आवासीय भवनमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ । मृत्यु हुनेमा एक जना अग्नि नियन्त्रक समेत छन् । २०० जनाको अवस्था अझै अज्ञात छ । आगो नियन्त्रणमा आएसँगै अधिकारीहरूले उद्धार कार्य समाप्त भएका बताएका चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । हङकङको ताइ पो जिल्लास्थित […]
थप पुरा समाचारको लागि