स्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ

१२ मंसिर, वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको १० लाख  रुपैयाँ रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकबाट उनलाई पक्राउ गरेको हो । मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको […]

थप पुरा समाचारको लागि
TOP