स्वर्णिमलाई आमन्त्रण गरेर प्रवास नेपाली सम्पर्क विभागले अष्ट्रेलियामा अन्तर्क्रिया गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ अष्ट्रेलियाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई बोलाएर अन्तर्क्रिया गर्ने भएको छ । २ डिसेम्बरका दिन सिड्नीस्थित मेरील्यान्ड्समा अर्थ–राजनीतिक अन्तर्क्रिया गर्न लागिएको हो । अन्तर्क्रियामा उपसभापति स्वर्णिमलाई आमन्त्रण गरिएको प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलिया न्यु साउथ वेल्स कमिटीका सचिव सूर्य न्यौपानेले जानकारी दिए । […]
थप पुरा समाचारको लागि