फिल्मको निर्माण इजाजतमा रेकर्ड, चौमासिकमा ७० ले पाए अनुमति

फिल्मको निर्माण इजाजतमा रेकर्ड, चौमासिकमा ७० ले पाए अनुमति

काठमाडौँ । पछिल्ला वर्षमा स्वदेशी चलचित्र निर्माणमा उत्साहजनक वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कार्तिक महिना) मा ७० चलचित्रले निर्माण इजाजत लिएर नयाँ रेकर्ड स्थापित भएको चलचित्र विकास बोर्डले जनाएको छ । कुनै पनि वर्षको पहिलो चौमासिकमा यति धेरै चलचित्रले इजाजत लिएको यो पहिलोपटक हो । ‘यो संख्या […]

थप पुरा समाचारको लागि
TOP