नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट स्वीकृत
१२ मंसिर, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट स्वीकृत भएको छ । शुक्रबार बसेको ४९ औं प्राज्ञसभाले बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो । सभाले प्रतिष्ठानको आ.व. २०८१/०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको हो । यस्तै सभाले आ. व. २०८२/०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु पनि स्वीकृत गरेको छ । […]
थप पुरा समाचारको लागि