कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- जेनजीको मस्यौदामा काम गर्नुस्, परेको म बेहोर्छु
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँग हुन लागेको सम्झौताको मस्यौदामा सक्रिय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । शुक्रबार दिउँसो प्रधानमन्त्री कार्कीलाई भेट्न जेनजी प्रतिनिधिहरू पुगेका थिए । सो क्रममा उनीहरूले मस्यौदाको काम कहाँ पुग्यो ? भन्दै चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री कार्यालयका अनुसार, आगामी सोमबारसम्म अन्तिम रुप दिनेगरी मस्यौदाको ड्राफ्टमा […]
थप पुरा समाचारको लागि