पार्टीलाई थप गति दिन प्रतिनिधि चयनमा जिम्मेवार बन्नुस् : गोकर्ण विष्ट
उनले लेखेका छन्, 'आदरणीय कमरेडहरू, तपाईंहरू आज हाम्रो पार्टीको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ । हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्ने गरी बलियो बनाउनु पर्नेछ ।'
थप पुरा समाचारको लागि