पाणिनि तपोभूमि सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी
बुटवल । अर्घाखाँचीको पाणिनि तपोभूमिमा सम्पन्न दुईदिने पाणिनि तपोभूमि सम्मेलनले सातबुँदे घोषणापत्र जारी गरेको छ । पत्रकार तथा लेखक डीआर घिमिरेको संयोजकत्वमा तयार पारिएको घोषणापत्रमा संस्कृत भाषा र व्याकरण अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्न नेपाल
थप पुरा समाचारको लागि