विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक

१३ मंसिर, काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वाशिङटन डीसीमा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोली प्रहारको घटनापछि ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी सबै फैसलामा रोक लगाउने घोषणा गरेको हो । अमेरिकी नागरिकता एवं आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी […]

थप पुरा समाचारको लागि
TOP