होटलमा हुने अनैतिक क्रियाकलाप बन्द गराउन माग राखेर जनकपुरमा प्रदर्शन

होटलमा हुने अनैतिक क्रियाकलाप बन्द गराउन माग राखेर जनकपुरमा प्रदर्शन

१३ मंसिर, जनकपुरधाम । अनैतिक क्रियाकलाप गराउनेलाई कानुनी कारबाही एवं त्यस्ता गतिविधि रोक्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ । जनकपुरको पिँडाडीचोक स्थित केही होटल र गेस्टहाउसमा लामो समयदेखि देह व्यापार (यौनजन्य क्रियाकलाप) भइरहेको भन्दै स्थानीयहरू सडकमा आएका हुन् । देह व्यापारले समाजमा नकारात्मक असर परेको र बस्ती बदनाम बन्दै गएको भन्दै त्यसलाई बन्द गराउन […]

थप पुरा समाचारको लागि
TOP