एनपीएल : लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै
१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै पोखरा एभेन्जर्सले ब्याटिङ गर्दैछ । सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा फर्केको संकेत गरेको छ । […]
थप पुरा समाचारको लागि