माधवसँगको सहकार्यबारे प्रचण्ड : हठात् होइन, ४० वर्ष पुरानो हो
१३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँगको एकता हठात्मा नभएको बताएका छन् । नेकपाका सहसंयोजक नेपालसँगको सहकार्य ४० वर्ष पुरानो भएको उनको भनाइ छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दर्जन बढी वाम घटकबीच भएको एकताको बचाउ गर्दै प्रचण्डले माधव नेपालसँग विगतदेखि नै आफूले सहकार्य गर्दै आएको […]
थप पुरा समाचारको लागि