हामीले जनताको असन्तुष्टिको नेतृत्व गर्न सकेनौं : वर्षमान पुन
१३ मंसिर, दाङ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले माओवादीले जनताको असन्तुष्टिको नेतृत्व गर्न नसकेको बताएका छन् । दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले कांग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको बारे बेलैमा सचेत गराएको पनि बताए । माओवादीले त्यतिबेलै जनतामा असन्तुष्टि चुलिएको र कुनै पनि बेला […]
थप पुरा समाचारको लागि