बाघको आक्रमणबाट रामेछापमा एक महिलाको मृत्यु

बाघको आक्रमणबाट रामेछापमा एक महिलाको मृत्यु

१३ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा शुक्रबार  राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए । उनका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरूलाई जानकारी गराएका थिए । […]

थप पुरा समाचारको लागि
TOP