गायिका सुनिता दुलालले कसिन् लगनगाँठो (तस्वीर)

गायिका सुनिता दुलालले कसिन् लगनगाँठो (तस्वीर)

काठमाडौं । गायिका सुनिता दुलालले शनिबार प्रेमी राजेश केसीसँग लगनगाँठो कसेकी छिन् । मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजित वैवाहिक समारोहमा उनीहरूले विवाह गरे । समारोहमा परिवार, आफन्त र निकट कलाकार सहभागी थिए । सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । निर्माण व्यवसायी समेत रहेका राजेश इन्जिनियर पनि हुन् । रुकुम पश्चिम स्थायी घर भएका […]

थप पुरा समाचारको लागि
TOP