पुष मसान्तभित्र महाधिवेशन गर्न देउवा सहमत, निधि र सिटौलाको विमति

पुष मसान्तभित्र महाधिवेशन गर्न देउवा सहमत, निधि र सिटौलाको विमति

शनिबार छलफलमा सभापति देउवा पुस मसान्तभित्र महाधिवेशन गर्न सहमत भएका कांग्रेस स्रोतले बतायो । ती नेताका अनुसार विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड छ । तर, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको बताएका थिए ।

थप पुरा समाचारको लागि
TOP