टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका किरण साउँद अध्यक्षमा विजयी भएका छन्। उनी ६५२ मत ल्याउँदै विजयी भएका हुन्। यस्तै उनका प्रतिस्पर्धी सयुक्त प्यानलको समर्थनबाट अध्यक्ष पदका लागि उठेका अनेरास्ववियुका गोवीन्द प्रसाद भण्डारीले ५४७ मत
थप पुरा समाचारको लागि