एनपीएलमा काठमाडौंसँग भिड्दै कर्णाली, आज जित्नैपर्ने दबाब

एनपीएलमा काठमाडौंसँग भिड्दै कर्णाली, आज जित्नैपर्ने दबाब

१४ मंसिर, काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई […]

थप पुरा समाचारको लागि
TOP