एमाले प्रतिनिधि चयन : मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल विजयी
१४ मंसिर, विराटनगर । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल नै विजयी भएको छ । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए । उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भए । ढकाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा छन् । १० औं […]
थप पुरा समाचारको लागि