मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकहरूको खातामै तलब पठाउन सुरु गरेको छ । २०८१ माघदेखि शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता उनीहरूकै खातामा पठाउने भएको हो । नेपाल सरकारको चालु आर्थिक
थप पुरा समाचारको लागि