नेकपाको एकता सन्देश सभा आज पोखरामा, १७ गते काठमाडौं उपत्यकामा
१४ गते, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको उपत्यका विशेष प्रदेशले यही मंसिर १७ गते एकता सन्देश सभा गर्ने भएको छ । सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन् । एकता सन्देश सभामा उपत्यका विशेष प्रदेश समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य र प्रदेश अन्तर्गतका आयोगका सदस्य, […]
थप पुरा समाचारको लागि