एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा प्रदेश सांसद मल्ल पराजित

एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा प्रदेश सांसद मल्ल पराजित

१३ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न रुकुम पश्चिममा भएको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल पराजित भएकी छन् । महिला तर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी हुँदा मल्ल पराजित भएकी हुन् । अन्तिम मत परिणाम अनुसार कौशिलाले २०४ र हिमकुमारीले २०३ मत पाए । प्रदेश सभा सदस्य […]

थप पुरा समाचारको लागि
TOP